dcsimg

एकसिङ्गे गैंडा ( Nepali )

provided by wikipedia emerging languages
Rhino of nepal.jpg

एकसिंगे गैंडा (वैज्ञानिक नाम: Rhinoceros unicornis)[२][३][४][५] नेपालभारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपालभारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।

तस्विर संग्रह

सन्दर्भ सूची

  1. Talukdar, B. K., Emslie, R., Bist, S. S., Choudhury, A., Ellis, S., Bonal, B. S., Malakar, M. C., Talukdar, B. N. Barua, M. (२००८), "Rhinoceros unicornis", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ
  2. Wilson, Don E., and DeeAnn M. Reeder, eds. (1992) , Mammal Species of the World: A Taxonomic and Geographic Reference, 2nd ed., 3rd printing
  3. (1998) , website, Mammal Species of the World
  4. Wilson, Don E., and F. Russell Cole (2000) , Common Names of Mammals of the World
  5. (2001) , website, U. S. Fish and Wildlife Service Endangered Species Program-05/01
license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

एकसिङ्गे गैंडा: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages
Rhino of nepal.jpg

एकसिंगे गैंडा (वैज्ञानिक नाम: Rhinoceros unicornis) नेपालभारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपालभारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू