dcsimg
Image of Ajowan caraway
Life » » Plants » » Dicotyledons » » Umbellifers »

Ajowan Caraway

Trachyspermum ammi (L.) Sprague

ज्वानो ( Nepali )

provided by wikipedia emerging languages

ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाध्य विशेषज हरुले 'नेगेटिव कैलोरी फूड' मा गणना गर्दछन| यो थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुना ले वजन घटाउन चाहने हरु ले यसको झोल खाने गर्दछन|

औषधोपचार

  • कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहानवेलुका तातोपानी सँग ११ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।
  • नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
  • रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ ।
  • घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।
  • शरीर दुख्ने रोगमा
भुटेको ज्वानोसखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

सन्दर्भ सामग्रीहरू

  1. USDA GRIN entry
  2. [१] ITIS entry for Trachyspermum ammi

यो पनि हेर्नुहोस

यो पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

ज्वानो: Brief Summary ( Nepali )