dcsimg

शाही बाज ( Nepali )

provided by wikipedia emerging languages

 src=
Falco peregrinus
 src=
Falco peregrinus madens

शाही बाज (Falco peregrinus) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो । यसले स-साना चराहरु मारेर खाने गर्दछ । यो चरा संसारकै सबैभन्दा छिटो उड्न सक्ने चराको नामले पनि चिनिन्छ । नेशनल जिओग्राफी टि.भी. को अनुसार यसको उडान को गती 389 किलोमिटर प्रती घण्टा को दर मापन गरिएको थियो ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. BirdLife International (२०१६), "Falco peregrinus", The IUCN Red List of Threatened Species (IUCN) 2016: e.T४५३५४९६४A९५१४३३८७, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T45354964A95143387.en, अन्तिम पहुँच १५ जनवरी २०१८

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

शाही बाज: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages
 src= Falco peregrinus  src= Falco peregrinus madens