टुणुक घाँसेफिस्टो (Prinia socialis) नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो। यो प्रजाति भारतीय उपमहाद्वीपमा नेपाल लगायत भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का तथा पश्चिम म्यानमारमा पाइन्छ। यसलाई अङ्ग्रेजीमा आसी प्रिनिया (Ashy Prinia) भनिन्छ।