dcsimg

सिक्किमे मुसा ( Nepali )

provided by wikipedia emerging languages

सिक्किमे मुसा नेपाल, भुटान, भारत, चीन, म्यानमार तथा थाईल्याण्डमा पाइने मुसाको एक प्रजाति हो। यसको शरीर खैरो रङको र पेट मुनि सेतो हुन्छ।[१]

सन्दर्भ सूची

  1. "Himalayan field rat" Encyclopædia Britannica अनलाईन
license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

सिक्किमे मुसा: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

सिक्किमे मुसा नेपाल, भुटान, भारत, चीन, म्यानमार तथा थाईल्याण्डमा पाइने मुसाको एक प्रजाति हो। यसको शरीर खैरो रङको र पेट मुनि सेतो हुन्छ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू