dcsimg

अस्ट्रिच ( Nepali )

provided by wikipedia emerging languages
 src=
सुतुरमुर्गको झुन्ड

अफ्रिका र अरबको मरुभूमिमा पाइने सुतुरमुर्ग अथवा अस्ट्रिच सबैभन्दा ठूलो चरा हो। यो चरा उड्न सक्दैन। यसको उचाइ २.५ मिटर हुन्छ भने तौल १५० किलोग्रामको हुन्छ। सबैभन्दा ठूलो अण्डा पार्ने चरा पनि सुतुरमुर्ग हो। यसको अण्डाको तौल १.५ किलो ग्राम हुन्छ। यसको अण्डा उसिन्न ५० मिनेट लाग्छ। यो ९७.५ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ।[३][४]

चित्र दिर्घा

सन्दर्भ सामग्रीहरू

  1. BirdLife International (2010)(b)
  2. २.० २.१ २.२ २.३ २.४ २.५ Brands, S. (2008)
  3. Doherty, James G. (1974)
  4. http://www.trails.com/arts/amazing-bird-records.aspx

यो पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

अस्ट्रिच: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages
 src= सुतुरमुर्गको झुन्ड

अफ्रिका र अरबको मरुभूमिमा पाइने सुतुरमुर्ग अथवा अस्ट्रिच सबैभन्दा ठूलो चरा हो। यो चरा उड्न सक्दैन। यसको उचाइ २.५ मिटर हुन्छ भने तौल १५० किलोग्रामको हुन्छ। सबैभन्दा ठूलो अण्डा पार्ने चरा पनि सुतुरमुर्ग हो। यसको अण्डाको तौल १.५ किलो ग्राम हुन्छ। यसको अण्डा उसिन्न ५० मिनेट लाग्छ। यो ९७.५ किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू