शरीफा श्रीफल, सरिफा, रामफल, आँट अथवा आँटी आदि नामले चिनिने फल ट्रपिकल क्षेत्रको एक फल हो । नेपालमा यो जेठ-असार महिनामा पाक्छ । पाकेपछि यसको स्वाद गुलियो हुन्छ ।