dcsimg

पीतोदर फिष्टेभ्याकुर ( Nepali )

provided by wikipedia emerging languages

पीतोदर फिष्टेभ्याकुर (Macronus gularis) नेपालमा पाइने फिष्टेभ्याकुरको प्रजातिको चरा हो। यो चरा दक्षिण तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ।

वितरण

 src=
In Bintan, Indonesia

पीतोदर फिष्टेभ्याकुर दक्षिण तथा दक्षिणपूर्वी एसियाका राष्ट्रहरू नेपाल, भुटान, ब्रुनाई, कम्बोडिया, चिन, भारत, बङ्गलादेश, लाओस, मलेसिया, म्यानमार, इण्डोनेसिया, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड तथा भियतनाममा पाइने गर्छ।[१]

सन्दर्भ सामग्रीहरू

  1. {{{assessors}}} (2004). Macronous gularis. 2006 IUCN Red List of Threatened Species. IUCN 2006. Retrieved on 12 May 2006.

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

पीतोदर फिष्टेभ्याकुर: Brief Summary ( Nepali )