dcsimg

अचानो (उपन्यास) ( népalais )

fourni par wikipedia emerging languages

अचानो(उपन्यास) भोगेन्द्र बस्नेतद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

सन्दर्भ सामग्री

भोगेन्द्र बस्नेत जन्म-२००८ कार्तिक २४ जन्मस्थान-पुरानो भन्सार, काठमाडौं शिक्षा-स्नातक ठेगाना -१४२/३२ तिलिङ्गटारमार्ग, रानीबारी काठमाडौं ३ लेखन विधा -कथा, उपन्यास, नाटक, रेडियो नाटक प्रकाशित पुस्तकहरू - जासुसी उपन्यासहरू- टयाक्सी नं. २००२ (२०२७ यती जेबी पुस्तक) कालो सर्प (२०२७ यती जेबी पुस्तक) होशियार हत्यारा (२०२७ यती जेबी पुस्तक) लेखकको हत्या (२०२९ यती जेबी पुस्तक) पाँच पाण्डव (२०२९ यती जेबी पुस्तक) सामाजिक उपन्यासहरूः इज्जत र प्रेम (२०२७ रत्न पुस्तक भण्डार) सामना (२०३३ रत्न पुस्तक भण्डार) कल्पना (२०३४ रत्न पुस्तक भण्डार) आँखा (२०३४ नवीन प्रकाशन) अचानो (२०३४ साझा प्रकाशन) शुभ विवाह (२०३५ नवीन प्रकाशन) हास्य उपन्यास- मूर्ख जासूस -२०२८ शर्मा र बस्नेत) (कौवा प्रकाशनले पहिलो नेपाली हास्य उपन्यासमा दर्ता गरेको) अन्य- ब्रिजको बाह्रखरी (२०४२ साझा प्रकाशन) (तासको अन्तरराष्ट्रिय खेल ब्रिज खेल्न सिक्ने पुस्तक) पुरस्कृत रचना- बिच्किएका पाइला (रेडियो नाटक, १९८१ अपाङ्ग वर्षप्रथम) द्रष्टव्य - साझा प्रकाशनबाट 'अचानो' (उपन्यास) २०६७मा तेस्रो संस्करण प्रकाशित छ ।

licence
cc-by-sa-3.0
droit d’auteur
विकिपेडिया लेखक र सम्पादकहरू

अचानो (उपन्यास): Brief Summary ( népalais )

fourni par wikipedia emerging languages

अचानो(उपन्यास) भोगेन्द्र बस्नेतद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।

licence
cc-by-sa-3.0
droit d’auteur
विकिपेडिया लेखक र सम्पादकहरू

Xystrologa ( anglais )

fourni par wikipedia EN

Xystrologa is a genus of moths belonging to the family Tineidae.[1]

Species

References

Wikispecies has information related to Xystrologa.
licence
cc-by-sa-3.0
droit d’auteur
Wikipedia authors and editors
original
visiter la source
site partenaire
wikipedia EN

Xystrologa: Brief Summary ( anglais )

fourni par wikipedia EN

Xystrologa is a genus of moths belonging to the family Tineidae.

licence
cc-by-sa-3.0
droit d’auteur
Wikipedia authors and editors
original
visiter la source
site partenaire
wikipedia EN